कटहरियाका एक बोर्डिङ स्कुलमा अध्यनरतको निशुल्क आँखा परिक्षण गरियो

रबिन्द्र प्रजापति, मंसिर ०९ गते रौतहट । शुक्रवार रौतहटको कटहरियाका एक बोर्डिङ स्कुल मा अध्यनरत छात्र छात्राहरुको निशुल्क आँखा परिक्षण गरिएको छ । जिल्लाको कटहरिया नगरपालिका वडा नं. ५ कटहरिया बजारमा रहेको त्रिशक्ति एकेडेमी बोर्डिङ स्कुलमा पठन पाठन गर्ने १ सय ७६ जना बिद्यार्थीको निशुल्क आँखा परिक्षण गरिएको त्रिशक्ति एकेडेमी बोर्डिङ स्कुलका फान्डर प्रकाश श्रेष्ठले … Continue reading कटहरियाका एक बोर्डिङ स्कुलमा अध्यनरतको निशुल्क आँखा परिक्षण गरियो